FAQs Complain Problems

प्रमुख समाचार

नगर क्षेत्रकाे सुन्दर दृस्य त्रि.न.पा. वडा नं. २ रसि बाट लिएकाे फाेटाे

Read More

बाला त्रिपुरासुन्दरी माताकाे मन्दिर हिउले छाेपेकाे बेला

Read More

नारि दिवसकाे अवसरमा मेयर भलिबल द्रारा उदघाटन गर्नु हुदै ।

Read More

बाला त्रिपुरासुन्दरि मन्दिरकाे मनाेरम दृस्य

Read More

संक्षिप्त परीचय

 डाेल्पा  जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे  संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि प्रदेश नं. ६ मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे  जिल्ला हाे । नेपालकाे हिमाली क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८०२४ " -२९०४३"  उतरी अक्षांश र ८२०२४" -८३०३८"  पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस  जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९  वर्ग  कि.मि.

Pages

समाचार

मिति: Friday, September 28, 2018 - 10:03

जन प्रतिनिधि

president of palika
नगर प्रमुख
Email:
ohambrdbudha@gmail.com
Phone Number:
9868312598/9758005527
vice-chairperson of Tripurasundari municipality, Dolpa
नगर उप प्रमुख
Email:
chandrakumaribudha@gmail.com
Phone Number:
९८६७७६३६४३

कर्मचारी

hira chandra Dharala , nayab subba
प्रमुख प्रशासकिय अधिकृत
Email:
hiradc.dolpa@gmail.com
Phone Number:
9741516443/9851241611
IT officer of Tripurasundari Municipality, Dolpa
सूचना तथा संचार प्रविधि अधिकृत
Email:
hemantabcd3.ds@gmail.com
Phone Number:
9748635372, 9845431394,

सेवाहरु

सेवा प्रकारः- योजना/कार्यक्रम सम्झौता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगरपालिकाकाे याेजना, प्राविधिक फांट
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - तोकिएको ढाँचामा निवेदन - सम्बन्धित वडा कार्यालयको सिफारिस - आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय -याेजना स्थलकाे फाेटाे - सम्झौता गर्ने र खाता खाेल्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि - उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - बहाल सम्झौताको प्रतिलिपि - आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- ब्याबसाय दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूदातवासको निजको परिचय खूल्ने सिफारिस - २ प्रति फोटो - घर बहाल सम्झौता - आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- मालपोत वा भुमि कर
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट वा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाणपूर्जा नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बूक - एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- अविवाहित प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र - स्थानीय सर्जमिन मूचूल्काको पत्र - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
सेवा प्रकारः- विद्यालय सञ्चालन स्वीकृती/कक्षा वृद्धि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - विद्यालय कक्षा वृद्धिको लागि सिफारिस - विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालू आ.व. को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- नाबालक परिचयपत्र सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - बाबू आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खूल्ने थप कूनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नाबालक अनिवार्य रुपमा उपस्थित हूनूपर्ने - दूवै कान देखिने पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र - नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल - घरबहाल सम्झौतापत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन - विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र - आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - स्थलगत प्रतिवेदन - घरबहाल सम्झौता पत्रको प्रतिलिपि - सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- आर्थिक अवस्था बलियो एवम् सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपुर्जा - आयश्रोत भए आयश्रोत खूल्ने कागजात - अन्य आवश्यक कागजात - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तथा घर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिन मूचूल्का

Pages

जानकारी