FAQs Complain Problems

त्रिपुरा कला साहित्य समाज द्रारा आयाेजित जिल्ला स्तरिय भलिबल कार्यक्रममा प्रथम हुन सफल कालिका युवा कल्ब, दिर्तिय हुन सफल फुल्चिङ युवा कल्ब र तिर्तिय हुन सफल जुफाल युवा कल्व सबैलाइ सम्मानका साथ ट्रफि र क्रमश ५०००००,२५००० र १५००० वितरण गरियाे ।