FAQs Complain Problems

संक्षिप्त परीचय

डोल्पा जिल्ला नेपाल मध्यपश्चिम विकास क्षेत्र २०७२ सिमाङकन सहित राज्य पुनसंरचनाकाे हिसाबले कर्णली प्रदेशमा अञ्चल अञ्चलका सबै ठलाे जिल्ला हाे । नेपालका हिमाली  प्रगति डाेल्पा जिल्ला २८ं४ " -२९ं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" अगाडि देशान्तर सम्म फैलिएको छ । यस जिल्लाका  कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेको छ । जुन नेपालका कुल क्षेत्रफका ५.३८ प्रतिशत हुन आउछ ।   

त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन

प्रदेशः कर्णाली प्रदेश

जिल्ला : डोल्पा

स्थानिय तहको नामः त्रिपुरासुन्दरी नगरपालिका

२०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या: १२२३३

वडा संख्याः ११

समावेश गाविस ः त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा, लिकु गाविस

प्रस्तावित केन्द्र ः त्रिपुराकोट बगर, डोल्पा

 

वडा विभाजनः

वडा न। १ः त्रिपुराकोट गाविस वडा न. १,२,३,४

वडा न। २ः त्रिपुराकोट गाविस वडा न। ५,६,७,८,९

वडा न। ३ः सुँ गा.वि.स वडा नन। १,२,३,४,५,६

वडा न। ४ः सूँ गा.वि.स वडा नन। ७,८,९

वडा न। ५ः ल्हाँ गा.वि.स वडा नन। १,२,३,४,५

वडा न। ६ः ल्हाँ गा.वि.स. वडा न। ६,७,८,९

वडा न। ७ः पहाडा गा.वि.स. वडा न। १,२,३,४,५

वडा न। ८ः पहाडा गा.वि.स. वडा न। ६,७,८,९

वडा न। ९ः लिकु गाविस वडा न। १,२,३

वडा न। १०ः लिकु गाविस वडा न। ४,५

वडा न। ११ः लिकु गा.वि.स. वडा न। ६,७,८,९

 

भौगोलिक अवस्था तथा सिमाना

क्षेत्रफल ः ३९३.४५ वर्ग कि.मि.

पूवः ठुलो भेरी नगरपालिका,

पश्चिम        ः जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका

उत्तर          ः फोक्सुण्डो गाउँपालिका

दक्षिण        : पश्चिम रुकुम

 

प्रमुख नदीनाला र विशेष क्षेत्र:

यस नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।

 

वि.स. २०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको वडागत जनसंख्या :

वडा नं.

वडा केन्द्र रहेको स्थान

घरधुरी संख्या

जनसंख्या

त्रिपुराकोट वगर

४०३

१७३९

रुम

३४२

१६३२

सुँ

२५२

११४१

रंग

२०४

९९८

ल्हाँ

१३९

७५४

श्रिविन्दे

१४४

७२०

भुतिङ्गरा

३०३

१४७१

रावत वारा

२४०

१०७८

चुँ

१८४

७८८

१०

लिकु

१९०

८३९

११

मुहु

२२१

१०७३

 

 

२६२२

१२२३३

पुरुष                                                             : ६०८०

महिला                                                          : ६१५३

लौगिक अनुपाद                                             :  ९८.८१

वार्षिक जनसंख्य वृद्धि : १.८३

जम्मा साक्षरता : ७०.९२

पुरुष : ७८.९६

महिला : ६३.०६

जनघन्तव : ३१

आकाश :' उत्तर

देशान्तर : ८२ँ४७'४९' पूर्व