FAQs Complain Problems

घटना दर्ता कहाँ र कसरी गरिन्छ ?

घटना दर्ता सम्वन्धित वडाकाे वडा सचिव बाट गराइन्छ । घटनाकाे परिणाम हेरि अावश्यक कागजातहरू तयार गर्न सकिन्छ ।

जन्म दर्ता गर्दा 

  • सम्वन्धित वच्चाकाे बुवा अामाकाे नागरिकता 
  • विवाह दर्ता

मृत्यु दर्ता

  • मृतकाे नागरिकता
  • मृत्यु भएकाे मुजुल्का

बिवाह दर्ता

  • केटा र केटिकाे बुवा अामाकाे नागरिकता
  • केटा र केटिकाे नागरिता
  • यदि दास्राे  विवाह गरेकाे हाे भने सम्वन्ध  विच्छेदकाे पत्र वा पति मृत्यु दर्ता

सम्वन्ध  विच्देद

  • विवाह दर्ता
  • दुवैकाे नेपालि नागरिकता
  • सम्वन्ध विच्छेद गरिएकाे भनि अदालतकाे पत्र