प्रमुख समाचार
Group Sms system प्रयाेग गरिएकाे बारे
दैनिक कामकार्यावाही लाइ सहजिकरण गर्नकाे लागि प्रमुख प्रशाकिय अधिकृत र नगर प्रमुखकाे संयाेजक्तमा छिटाे र छरिताे ढंगले नगर वासीलाइ सूचना प्रवाह गर्नकाे लागि Group Sms system प्रयाेग गरिएकाे बारे जानकारी गराउदछाै ।
धन्यवाद ।