Submitted on: Fri, 09/28/2018 - 10:03
दैनिक कामकार्यावाही लाइ सहजिकरण गर्नकाे लागि प्रमुख प्रशाकिय अधिकृत र नगर प्रमुखकाे संयाेजक्तमा छिटाे र छरिताे ढंगले नगर वासीलाइ सूचना प्रवाह गर्नकाे लागि Group Sms system प्रयाेग गरिएकाे बारे जानकारी गराउदछाै ।
धन्यवाद ।
Submitted on: Mon, 09/24/2018 - 15:07
त्रिपुरासुन्दरी नगरपालिमा मा माेवाइल एपकाे प्रयाेग हुने भएकाे हुदा सम्पूर्णा स्यानिय वासिन्दाहरलाइ सकारात्मक प्रयाेजनका लागि हादिक अनुराेध गर्दछु ।
हाम्राे सेवा सुबिधाहरू
Submitted on: Wed, 09/19/2018 - 09:46
हाल नगरपालिकाकाे सम्पूर्णा कार्यभार समालि रहनु भएका वरिषठ कृषि अधिकृत भिम बहादुर धराला लाइ कृषि शाखाकाे पद सम्मालने गरि प्रशासकिय शाखा अधिकृत नेत्र राज गिरिलाइ नि. प्रमुख प्रशासकिय अधिकृत बनाइएकाे वारे जनकारी गराउदछाै ।