FAQs Complain Problems

संक्षिप्त परीचय

डाेल्पा  जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे  संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि कर्णली  प्रदेश मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे  जिल्ला हाे । नेपालकाे हिमाली  क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ " -२९ंं४३"  उतरी अक्षांश र ८२ं२४" -८३ं३८"  पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस  जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९  वर्ग  कि.मि. रहेकाे छ जुन नेपाल अधिराज्यकाे कुल क्षेत्रलफकाे ५.३८ प्रतिशत हुन आउन्छ । उच्च  हिमश्रृंखला, ल्हां, लेक र खाेच  वेशीहरूमा छरिएर रहेकाे छ । साविकका  त्रिपुराकाेट, पाहाडा, लिकु, ल्हां, र सुं गा.वि.स संयाेजनमा हाल  त्रिपुरासुन्दरी नगरपालीकाकाे  निर्माणा भएकाे छ ।प्राकृतिक र भाैगाेलिकका हिसाले सुहाउदाे किसिमकाे फलफुल  साथ साथै बहुमुल्य जडिबुटीकाे पाइने याे त्रिपुरासुन्दरी नगरपालीका प्राकृतिक रूपमा धनीका साथै उच्च हिम श्रिङंखला र लेक बेसिका कारण  पर्यटकिय सम्भावना बाेकेकाे पाईन्छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन
प्रदेश                 ः कर्णाली प्रदेश
जिल्ला               ः डोल्पा
स्थानिय तहको नाम     ः त्रिपुरासुन्दरी नगरपालिका
वडा संख्या            ः ११
समावेश गा.वि.स      ः त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा,  लिकु गा.वि.स
प्रस्तावित केन्द्र         ः त्रिपुराकोट बगर, डोल्पा
 
वडा विभाजन ः
वडा नं. १     ः त्रिपुराकोट गा.वि.स वडा नं. १,२,३,४
वडा नं. २     ः त्रिपुराकोट गा.वि.स. वडा नं. ५,६,७,८,९
वडा नं. ३     ः सूँ गा.वि.स वडा नं. १,२,३,४,५,६
वडा नं. ४     ः सूँ गा.वि.स वडा नं. ७,८,९
वडा नं. ५     ः ल्हाँ गा.वि.स वडा नं. १,२,३,४,५
वडा नं. ६     ः ल्हाँ गा.वि.स. वडा नं. ६,७,८,९
वडा नं. ७     ः पहाडा गा.वि.स. वडा नं. १,२,३,४,५
वडा नं. ८     ः पहाडा गा.वि.स. वडा नं. ६,७,८,९
वडा नं. ९     ः लिकु गा.वि.स. वडा नं. १,२,३
वडा नं. १०    ः लिकु गा.वि.स. वडा नं. ४,५
वडा नं. ११    ः लिकु गा.वि.स. वडा नं. ६,७,८,९
 
भौगोलिक अवस्था तथा सिमाना
क्षेत्रफल       ः ३९३.४५ वर्ग कि.मि.
पूव           ः ठुलो भेरी नगरपालिका,
पश्चिम        ः जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका
उत्तर          ः फोक्सुण्डो गाउँपालिका
दक्षिण                ः पश्चिम रुकुम
 
प्रमुख नदीनाला र विशेष क्षेत्र
नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।
 
जनसंख्या विवरण
नगरपालिकाको जनसंख्या       ः १२७४५
घरधुरी संख्या                 ः २४६३         
जनघनत्व                    ः ३२।३९
अक्षाश                      ः २९ं०१’१४’ उत्तर
देशान्तर                     ः ८२ ं४७’४९’ पूर्व
उचाई                       ः २०७१ मिटर

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.