प्रमुख समाचार
यस नगरपालिकामा नि. प्रमुख प्रशासकिय अधिकृत परिर्वतन भएकाे सम्वन्धमा
हाल नगरपालिकाकाे सम्पूर्णा कार्यभार समालि रहनु भएका वरिषठ कृषि अधिकृत भिम बहादुर धराला लाइ कृषि शाखाकाे पद सम्मालने गरि प्रशासकिय शाखा अधिकृत नेत्र राज गिरिलाइ नि. प्रमुख प्रशासकिय अधिकृत बनाइएकाे वारे जनकारी गराउदछाै ।