डोल्पा जिल्ला नेपाल मध्यपश्चिम विकास क्षेत्र २०७२ सिमाङकन सहित राज्य पुनसंरचनाकाे हिसाबले कर्णली प्रदेशमा अञ्चल अञ्चलका सबै ठलाे जिल्ला हाे । नेपालका हिमाली प्रगति डाेल्पा जिल्ला २८ं४ " -२९ं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" अगाडि देशान्तर सम्म फैलिएको छ ।
सेवा प्रकारः- योजना/कार्यक्रम सम्झौता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगरपालिकाकाे याेजना, प्राविधिक फांट सेवा दिने कार्यालयः- नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - तोकिएको ढाँचामा निवेदन
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय
-याेजना स्थलकाे फाेटाे
- सम्झौता गर्ने र खाता खाेल्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नवीकरण सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- ब्याबसाय दर्ता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूदातवासको निजको परिचय खूल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- मालपोत वा भुमि कर सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट वा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र
- प्रथम वर्षका लागि जग्गा धनी प्रमाणपूर्जा नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बूक
- एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- अविवाहित प्रमाणित सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मूचूल्काको पत्र
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
सेवा प्रकारः- विद्यालय सञ्चालन स्वीकृती/कक्षा वृद्धि सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - विद्यालय कक्षा वृद्धिको लागि सिफारिस
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालू आ.व. को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- नाबालक परिचयपत्र सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - बाबू आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खूल्ने थप कूनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नाबालक अनिवार्य रुपमा उपस्थित हूनूपर्ने
- दूवै कान देखिने पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- व्यवसाय सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- आर्थिक अवस्था बलियो एवम् सम्पन्नता प्रमाणित सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जा
- आयश्रोत भए आयश्रोत खूल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तथा घर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मूचूल्का
सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता भएको प्रमाणित सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आर्थिक अवस्था कमजोर भएको पूष्टिहूने कागजात