FAQs Complain Problems

प्रमुख समाचार

डिजिटल नागरिक वडापत्र

Read More

त्रिपुरासुन्दरी नगरपािलकामा FTTH सेवा प्रारम्भ कार्यक्रम

Read More

No front page content has been created yet.

सूचना तथा समाचार

मिति: Tuesday, September 2, 2025 - 08:30

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०२९२४०\९७४८६५९६३७
janachandrarokaya2079@gmail.com
नगर उप प्रमुख
९८४९३२७१९६
devigharti2079@gmail.com

कर्मचारी

नि. प्रमुख प्रशासकिय अधिकृत
thapabhim697@gmail.com
9858366829
सूचना प्रविधि अधिकृत (सातौं)
riskkiran@gmail.com
9858300021

सेवाहरु

सेवा प्रकारः- योजना/कार्यक्रम सम्झौता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगरपालिकाकाे याेजना, प्राविधिक फांट
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - तोकिएको ढाँचामा निवेदन - सम्बन्धित वडा कार्यालयको सिफारिस - आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय -याेजना स्थलकाे फाेटाे - सम्झौता गर्ने र खाता खाेल्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि - उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- मालपोत वा भुमि कर
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट वा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाणपूर्जा नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बूक - एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- अविवाहित प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र - स्थानीय सर्जमिन मूचूल्काको पत्र - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
सेवा प्रकारः- विद्यालय सञ्चालन स्वीकृती/कक्षा वृद्धि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - विद्यालय कक्षा वृद्धिको लागि सिफारिस - विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालू आ.व. को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- नाबालक परिचयपत्र सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - बाबू आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खूल्ने थप कूनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नाबालक अनिवार्य रुपमा उपस्थित हूनूपर्ने - दूवै कान देखिने पासपोर्ट साईजको फोटो

Pages

जानकारी

//