डिजिटल नागरिक वडापत्र
त्रिपुरासुन्दरी नगरपािलकामा FTTH सेवा प्रारम्भ कार्यक्रम
घटना दर्ता सम्वन्धित वडाकाे वडा सचिव बाट गराइन्छ । घटनाकाे परिणाम हेरि अावश्यक कागजातहरू तयार गर्न सकिन्छ ।
जन्म दर्ता गर्दा
मृत्यु दर्ता
बिवाह दर्ता
सम्वन्ध विच्देद
१.जेष्ठ नागरिक (७० वर्ष उमेर पुगेका) रु ४०००/-
२. क्षेत्र तोकिएका/दलित ज्येष्ठ नागरिक रु २६६०/-
३. एकल महिला रु २६६०/-
४. विधुवा रु २६६०/-
५. पूर्ण अपाङगता रु ३९९०/-
६. अति अशक्त अपाङगता रु २१२८/-
७. लोपान्मुख आदिवासी जनजाति रु ३९९०/-
८. बालबालिका रु ५३२/-