त्रिपुरासुन्दरी नगरपालिकाले आ.व. २०७८/०७९ को बजेटबाट खरिद गरिएको एम्बुलेन्स आज मिति २०७९।०३।१५ गतेबाट बिरामी तथा सुत्केरी नगरबासी आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरुको लागि सेवा सुचारुमा ल्याएको सबैको लागि जानकारी गराईन्छ
आज मिति २०७९।०३।१० गते यस त्रिपुरासुन्दरी नगरपालिकाको आठौँ नगर सभा उद्घाटन समारोहको एक झलक
यस त्रिपुरासुन्दरी नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहणको एक झलक
यस त्रिपुरासुन्दरी नगरपालिकाको साँतौ हिउँदे नगर सभाको एक झलक ।
सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता भएको प्रमाणित सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आर्थिक अवस्था कमजोर भएको पूष्टिहूने कागजात
सेवा प्रकारः- नागरिकता सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा)
- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
- निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसाेवास सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अस्थायि वसाेवास सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बसोबास गर्ने घर नम्वर, टोल, मार्ग वा बाटोको नाम
- बहालमा बसेको भए घरधनीको सनाखत मूचूल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र
सेवा प्रकारः- व्यवसाय सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र
- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- छात्रावृर्ति कार्यक्रम सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अपांग सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- १. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे
४. संरक्षणको नागरिकता
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रु.२५०
आवश्यक कागजातहरुः- -निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने