नारी दिबशको अबसरमा नगरपालिकाको तर्फबाट नगर उपप्रमुख लगाएत सम्पूर्णा महिला नेतृत्व कर्मि सहभागिता जनाउनु हुदै ।
बर्षात हिमपातले छाेपेकाे हाम्राे पालिका
औपचारीक रूपमा डाेल्पाकाे माेटर बाटाे समुदघाटनमा कार्यक्रममा उप प्रधानमन्त्रि तथा रक्षा मन्त्रि इश्वर पाेखरेल, प्रदेश मुख्य मन्त्रि महेन्द्र शाही नेपालि सेनाका चिप लगाएत बिभिन्न मन्त्रालयका सचिव तथा उप सचिव लगाएत विभिन्न दलका नेताहरू बाट सम्पन्न भएकाे छ
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- 50
आवश्यक कागजातहरुः- १. दुलाहा र दुलहीको नागरिकता
२. दुलाहा र दुलहीको आमा बुवाको नागरिकता
३. दुलाहा र दुलहीको १ /१ प्रति फोटो
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सम्पूर्ण कागजात भए साेही दिन नभए, २ वा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- शिशु जन्मेकाे ३५ दिन भित्र भए निशुल्क नभए रू ५०
आवश्यक कागजातहरुः- १. बच्चाकाे अामा बुवाकाे नागरिकता
२. बच्चाकाे अामा बुवाकाे विबाह दर्ता
३. वडा अध्यक्षकाे शिफरिस
४. नगरमा कर तिरेकाे साेहि अा.व काे रसिद
सेवा प्रकारः- घर जग्गा सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- र्इ. सन्त बहादुर सार्कि सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(प्राविधिक शाखा) सेवा शुल्कः- नगर परिषदकाे निर्णय वमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकताकाे प्रतिलिपि
जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि
जग्गाकाे कित्ता नं. देखिएकाे नापि शाखा बाट प्रमाणित गरेकाे हाल सालै नापि नक्सा
कित्ता भएकाे भए साेकाे प्रमाणित फाइल नक्सा
कार्यालयले तयार पारेकाे फरमेट मा तयार भएकाे कम्प्युटरकृत
गरिएकाे घर डिजाइन नक्सा ३ प्रति
तला थपकाे लागि भए पहिले नक्सा पास भएकाे घरकाे डिजाइन नक्सा र घर नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि
नक्सा पास गर्ने प्राविधिककाे यस न.पा.मा दर्ता गरेकाे प्रमाण पत्रकाे प्रतिलिपि
गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाण
व्यावसाय दर्ता प्रमाणापत्र प्रतिलिपि (व्यावसायकाे हकमा)
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- हिरा चन्द्र धराला सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व निति तथा प्रशासन उपशाखा) सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
घर नक्सा पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
सम्पति हकवालाहरूकाे नाम, नाता उल्लेख
याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्यांकन
गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाणा
मुल्याँकन अनुसारकाे कर चुक्ता गर्नु पर्ने