FAQs Complain Problems

त्रिपुराकाेट बगरकाे बजार प्रवेशद्धार

Read More

बाला त्रिपुरासुन्दरी मन्दिर

Read More

त्रिपुरासुन्दरी नगरपालिकाकाे मनाेरम दृष्यको केहि अ‍‌ंश

Read More

यस नगरपालिकाको प्रथम सार्वजनिक सुनुवाईको एक झलक ।

Read More

यस त्रिपुरासुन्दरी नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहणको एक झलक

Read More

यस त्रिपुरासुन्दरी नगरपालिकाको आठौँ नगर सभा उद्घाटन समारोह

Read More

सूचना तथा समाचार

मिति: Thursday, June 30, 2022 - 15:19

जन प्रतिनिधि

नगर प्रमुख
Email:
janachandrarokaya2079@gmail.com
फोन:
९८५१०२९२४०\९७४८६५९६३७
नगर उप प्रमुख
Email:
devigharti2079@gmail.com
फोन:
९८४९३२७१९६

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
Email:
lpokharel7@gmail.com
Phone Number:
९८४८३०१९७१
officer
अधिकृत छैटाै
Email:
hiradc.dolpa@gmail.com
Phone Number:
9741516443/9851241611
education officer of palika
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख(शिक्षा अधिकृत छैटाै)
Email:
thapabhim697@gmail.com
Phone Number:
९७४८६७६९१५
सूचना तथा संचार प्रविधि अधिकृत
Email:
bohoradeep10@gmail.com
Phone Number:
9858366203,9868119203

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज - जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने - बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र - जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि - चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 50
आवश्यक कागजातहरुः- १. दुलाहा र दुलहीको नागरिकता २. दुलाहा र दुलहीको आमा बुवाको नागरिकता ३. दुलाहा र दुलहीको १ /१ प्रति फोटो
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सम्पूर्ण कागजात भए साेही दिन नभए, २ वा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शिशु जन्मेकाे ३५ दिन भित्र भए निशुल्क नभए रू ५०
आवश्यक कागजातहरुः- १. बच्चाकाे अामा बुवाकाे नागरिकता २. बच्चाकाे अामा बुवाकाे विबाह दर्ता ३. वडा अध्यक्षकाे शिफरिस ४. नगरमा कर तिरेकाे साेहि अा.व काे रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- र्इ. सन्त बहादुर सार्कि
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(प्राविधिक शाखा)
सेवा शुल्कः- नगर परिषदकाे निर्णय वमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकताकाे प्रतिलिपि जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि जग्गाकाे कित्ता नं. देखिएकाे नापि शाखा बाट प्रमाणित गरेकाे हाल सालै नापि नक्सा कित्ता भएकाे भए साेकाे प्रमाणित फाइल नक्सा कार्यालयले तयार पारेकाे फरमेट मा तयार भएकाे कम्प्युटरकृत गरिएकाे घर डिजाइन नक्सा ३ प्रति तला थपकाे लागि भए पहिले नक्सा पास भएकाे घरकाे डिजाइन नक्सा र घर नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि नक्सा पास गर्ने प्राविधिककाे यस न.पा.मा दर्ता गरेकाे प्रमाण पत्रकाे प्रतिलिपि गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाण व्यावसाय दर्ता प्रमाणापत्र प्रतिलिपि (व्यावसायकाे हकमा)
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- हिरा चन्द्र धराला
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व निति तथा प्रशासन उपशाखा)
सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा घर नक्सा पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र सम्पति हकवालाहरूकाे नाम, नाता उल्लेख याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्यांकन गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाणा मुल्याँकन अनुसारकाे कर चुक्ता गर्नु पर्ने

Pages

जानकारी